हामीहरु देश छाडेर भाग्ने मानिस होइनौँः ओली
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू देश छाडेर भाग्ने मानिस नभएको बताएका छन् । गत वर्ष भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बालकोटस्थित आफ्नो निवासको बुधबार अवलोकन गर्ने क्रममा उहाँले आफूहरू विगतमा पनि