जनतालाई जति ग्यास आवश्यक छ, त्यति दिनैपर्छः नवनियुक्त उद्योगमन्त्री साह
काठमाडौं । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार उनले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री साहले ग्यासको विषयमा छलफल गर्ने बताए। ‘ग्यासको विषयमा छलफल गर्छौं ।