मन्त्रिपरिषद्का ४ निर्णय सार्वजनिक, संवैधानिक परिषद् अध्यादेश पुनः राष्ट्रपतिसमक्ष
काठमाडौं । सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकका चार प्रमुख निर्णय सार्वजनिक गरेको छ। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकका निर्णयबारे सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन्। बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने