गगन र विश्वलाई कारबाही, अन्य नेतालाई आ–आफ्नो भूमिकामा फर्किन कांग्रेसको आह्वान
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले तीन जना पदाधिकारीबाहेक अन्य सबै नेता–कार्यकर्तालाई आ–आफ्नो भूमिकामा फर्किन आह्वान गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मंसूरमाथि कारबाही