एमालेको ११ औँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारी हुने
काठमाडौं । नेकपा एमालेले आगामी ११ औँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा आयोजना गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बिहान बसेको महाधिवेशन तयारी सचिवालयको बैठकले उद्घाटन स्थलसहित अन्य तयारीहरूलाई अन्तिम रूप दिएको हो। एमालेको महाधिवेशन मंसिर २७ गतेबाट