मुख्यसचिवको पदावधि दुई र सचिवको चारवर्षे व्यवस्था यथावत् राखिने
काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा राजपत्रांकित विशिष्ट श्रेणीका कर्मचारीको पदावधि प्रतिनिधिसभाबाट पारित व्यवस्था नै कायम गर्ने सहमति जुटेको छ । बिहीबार (भदौ १२) बसेको समिति बैठकमा प्रतिनिधिसभाले पारित गरेको राजपत्रांकित विशिष्ट श्रेणीको १४औँ तह (मुख्यसचिव र मुख्य रजिस्ट्रार)को