काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट खुला क्लस्टर तर्फ निर्वाचित ७१ जना केन्द्रीय सदस्यको नाम सार्वजनिक भएको छ ।
महाधिवेशनको निर्वाचन परिणामअनुसार पदाधिकारी पदमा पराजित भएका केही नेताहरू केन्द्रीय सदस्यमा भने निर्वाचित हुन सफल भएका छन्। यद्यपि, केही नेताहरू पदाधिकारी र केन्द्रीय सदस्य दुवै पदमा पराजित भएका छन्।
खुला क्लस्टरबाट निर्वाचित ७१ केन्द्रीय सदस्यको सूची –


























