निजामती सेवामा अवकाश उमेर हदबारे टुंगो लागेन, आज पनि विधायन व्यवस्थापन समिति बैठक बस्दै
काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा प्रस्ताव गरिएको अनिवार्य अवकाश उमेर हदबारे राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले टुंगो लगाउन सकेन । प्रतिनिधिसभाले ऐन लागू भएको पहिलो वर्ष ५८, दोस्रो वर्ष ५९ र त्यसपछिको वर्षदेखि ६० वर्षको उमेर हदमा अनिवार्य अवकाश