‘जीएसआई’ बारे यथार्थ जानकारी गराउन सांसदहरूको माग
काठमाडौँ । सांसदहरूले चीनद्वारा प्रस्तावित ‘ग्लोबल सेक्युरिटी इनिसियटिभ’ (जीएसआई) र ‘ग्लोबल सिभिलाइजेसन इनिसियटिभ’ (जीसीआई) मा नेपालले सहमति जनाएको भन्ने विषयमा यथार्थ जानकारी गराउनुपर्ने माग गरेका छन्। प्रतिनिधिसभाको आज (बुधबार) को बैठकमा बोल्दै सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा