सरकार र जेन–जीबीच सम्झौता बैठकमा चर्काचर्की, प्रधानमन्त्रीको राजीनामा माग
काठमाडौं । सरकार र जेन–जीबीच सम्झौता बैठकमा चर्काचर्की भएको छ। जेनजी, जेनजी सहिद परिवार, जेनजी घाइतेको उपस्थितिमा प्रधानमन्त्री कार्कीसँगको हस्ताक्षरपछि केही जेनजी प्रतिनिधिले सम्झौता कार्यान्वयनमा शंका गर्दै राष्ट्रपतिकै हस्ताक्षर माग गरेका हुन्। उनीहरूले सरकार फेरिएसँगै सम्झौता कार्यान्वय नहुने होकि भन्नेमा