एमाले कमजोर होइन झनै शक्तिशाली बनेको छ : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले कमजोर नभई झन् बलियो भएको बताएका हुन्। एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा स्वागत गर्दै पोखरेलले खरानी टकटकाउँदै उठेको बताएका हुन्। उनले एमालेको भविष्य सकिएको भ्रम छर्नेलाई महाधिवेशनमा सहभागी जनताबाट भ्रम