प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (शुक्रबार) सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले आज अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री कार्कीले बैठकमा जेनजी