आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा
काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका कम्युनिस्टहरूले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेको बताएका छन्। शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नाममा नेपाल कम्युनिस्ट पार्टी भए पनि तल व्यवहारतः सबै पार्टीहरूले डेमोक्रेटिक सोसलिस्ट पार्टीका रुपमा काम गरिरहेको बताए। ‘आज