प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै हुन्छः मन्त्री खरेल
चरिकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ मै प्रतिनिधिसभा सदस्य निर्वाचन हुने भन्दै चुनावको माहोल बनाउन दोलखाका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन्। जिल्ला समन्वय समितिको सभा हलमा आज भएको कार्यक्रममा उनले सरकारले चुनावका लागि वातावरण बनाइरहेकाले