प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय विदेशसचिव विक्रम मिस्रीले भारत भ्रमणको निम्तो दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको औपचारिक निमन्त्रणा पत्र ओलीलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालय स्रोतले पुष्टि गरेको छ। यद्यपि, परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले