एमालेले आज नेशनल भोलेन्टियर फोर्स घोषणा गर्ने
काठमाडौं । नेकपा एमालेले पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि नेशनल भोलेन्टियर फोर्स (एनभिएफ)को घोषणा गर्दैछ । माइतीघर मण्डलामा युवाहरू भेला भएर बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की ब्याङ्क्वेटमा घोषणा सभा गर्न लागिएको हो । पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार