उपसभामुख स्वदेश फर्किएपछि मात्र हटाउने प्रस्ताव अघि बढाउने सहमति
काठमाडौं । सत्तारुढ दलले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रस्ताव तत्काल अघि नबढाउने भएका छन्। सिंहदरबारस्थीत कांग्रेस संसदीय दलको कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकले उपसभामुख राना स्वदेश फर्किएपछिमात्रै प्रक्रिया बढाउने निष्कर्ष निकालेका हुन्। बैठकपछि नेताहरूले उपसभामुख राना देश बाहिर रहेकाले