रास्वपाको सचिवालय बैठक सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सुरु भएको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टी सचिवालयको ‘भर्चुअल’ बैठक सुरु भएको जानकारी दिए । रास्वपाले आजै केन्द्रीय समितिको आकस्मिक बैठक समेत डाकेको छ । पार्टी सभापति रवि लामिछानेका