“समृद्ध नेपाल र सुखी नेपाली” सरकारको मूल लक्ष्य त्यो लक्ष्य पूरा गर्न कुनै कसर बाँकी नराख्ने : प्रधानमन्त्री
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका मुद्दालाई अगाडि बढाउन सरकारले संविधान संशोधनदेखि लिएर पूरक बजेटसम्म ल्याउने बताउनुभएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले “समृद्ध नेपाल र सुखी नेपाली”