अध्यक्ष ओलीलाई मोदीले टेलिफोन गरी बधाई र खुशी व्यक्त
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनमा सफलता प्राप्त गरेकामा बधाई दिँदै भारत भ्रमणको निम्तो दिनुभएको छ । अपराह्न अध्यक्ष ओलीलाई मोदीले टेलिफोन गरी हालै सम्पन्न निर्वाचनमा वाम गठबन्धनले ठूलो सफलता प्राप्त गरेकामा खुशी व्यक्त