ठोरी प्रदेश नं ३ मा गाभिन्छ : अध्यक्ष प्रचण्ड
चितवन, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्सा जिल्लाको ठोरी प्रदेश नं ३ मा गाभ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पर्सा जिल्लास्थित ठोरी नाकाको अवलोकन निरीक्षणपछि ठोरी गाउपालिकाद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रमम उहाँले यसअघि नै ठोरीलाई ३