तपार्इँहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु : प्रधानमन्त्री ओली
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धिमूलक बनाउने तयारी भएको बताउनुभएको छ । चीन भ्रमणको तयारीबारे सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी दिँदै उहाँले भन्नुभयो, “तपार्इँहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु । मुख्यतः राष्ट्रिय हितलाई ध्यानमा राखेको