विधान नमान्ने सुविधा कसैलाई छैन, पुसभित्र विशेष महाधिवेशन गर्नैपर्छ : कांग्रेस महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन अनिवार्य भइसकेको बताएका छन्। विशेष महाधिवेशन पक्षधरको पत्र बुझ्दै महामन्त्री थापाले पार्टीको विधानमै विशेष महाधिवेशनको प्रावधान रहेको र त्यो अनिवार्य भइसकेको बताए। महामन्त्री थापाले पार्टीको १५औं महाधिवेशन नहुने स्थिति