विद्यार्थी संगठन खारेज गर्ने निर्णयको एमालेद्वारा कडा शब्दमा विरोध
काठमाडौं । नेकपा एमालेले विद्यार्थी संगठनहरु खारेज गर्ने र उनीहरुमाथि प्रतिबन्ध लगाउने वर्तमान सरकारको निर्णयको कडा शब्दमा विरोध गरेको छ । एमाले केन्द्रीय सचिवालयको च्यासलमा बसेको सातौं बैठकले विद्यार्थी संगठनहरु खारेज गर्ने र उनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णयको विरोध गरेको हो