कांग्रेसका निवर्तमान सभापति देउवा चुनाव नलड्ने, अरु क-कसले पाए टिकट ?
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने भएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने बताएका हुन् । देउवा टिकट भानु देउवाले भनेका छन्, ‘नेपाली कांग्रेसका पूर्व सभापति एवं