प्रतिनिधिसभाको पहिलो बैठकमै पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकको रिहाइ माग
काठमाडौं । प्रतिनिधिसभाको आजको पहिलो वैठकमै नेकपा एमालेका सांसदले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । एमाले नेता गुरु बरालले प्रतिनिधिसभाको आजको पहिलो वैठकमै पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली र