कांग्रेस विवादबारे आयोगले दियो निर्णय, गगन थापाले पाए रुख र चारतारे झण्डा
काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम दलको विवरण अद्यावधिक गर्दै आयोगले थापा नेतृत्वको पक्षलाई आधिकारिक मान्यता दिने निर्णय गरेको हो । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त