चलचित्र ‘फिर्के’ सन्देशमूलक : सञ्चारमन्त्री
काठमाडौँ, सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले चलचित्र ‘फिर्के’ समाजका विकृति हटाउन सन्देशमूलक रहेको बताउनुभएको छ । ‘फिर्के’ कथानक चलचित्रको आज प्रिमियर सो हेरिसकेपछि मन्त्री बस्नेतले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कुनै पनि व्यक्तिसँग भएको प्रतिभा प्रस्फुटनका लागि सबैको सहयोगको आवश्यकता र प्रोत्साहनको