चलचित्र ‘द प्रिन्स’ बन्दै
चलचित्र ‘द प्रिन्स’को बन्ने भएको छ । चलचित्रको सोमबार राजधानीेमा एक कार्यक्रमबीच घोषणा गरिएको हो । मदन घिमिरेको निर्देशन र बिष्णु शिवाकोटीको निर्माण रहने यो चलचित्र एनपी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रमा सरोज खनाल, प्रिन्स थापा,