‘मिस नेशनल आईकन’ खोजी सुरु
‘मिस नेशल आईकन–२०१८’ को दोस्रो संस्करण लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था ब्राइट इन्टरटेनमेन्टले विज्ञप्तिमार्फत नयाँ सिजनका लागि आवेदन खुला गरेको जानकारी गराएको हो । आयोजकका अनुसार यसपटक धरान, चितवन, पोखरा र काठमाडौंमा अडिसन हुनेछ । धरानमा राई