सडकमा अर्धनग्न अभिनेत्री
मुम्बईमा कास्टिङ काउचको विषयलाई लिएर अभिनेत्रीहरुले बेला–बेला आवाज उठाउँदै आएका छन् । अब त्यसैलाई निरन्तरता दिन तेलुगू फिल्म इन्डस्ट्रीमा करिअर बनाइरहेकी अभिनेत्री श्रीरेड्डी अर्धनग्न प्रदर्शन भएर प्रदर्शनमा उत्रिएकी छन् । उनले साउथ फिल्म इन्डस्ट्रीमा कास्टिंग काउचको मुद्दा उठाउँदै त्यसको विरोधमा