क्रान्तिशिखालाई ‘मिस ग्लोब इन्टरनेशनल–२०१८’ उपाधि
राजधानीमा आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस ग्लोब इन्टरनेशनल–२०१८’को शीर्ष उपाधि क्रान्तिशिखा धितालले जितेकी छन् । स्टार इन्टरटेनमेन्टद्धारा आयोजित तेस्रो संस्करणको प्रतियोगितामा रोल्पाकी २१ वर्षीया क्रान्तिशिखाले शीर्ष उपाधिसँगै बेष्ट पर्सनालिटी पनि पाइन् । अश्विनी झाको कोरियोग्राफीमा आयोजित प्रतियोगितामा ललितपुर कुसुन्तीकी २१ बर्षिया