भिडियोमा ‘झिल्के भेना’ (भिडियोसहित)
गुरुङ संस्कृति एवं पहिचान बोकेको ‘झिल्के भेना’ बोलको कौरा गीत तथा भिडियो सार्वजनिक भएको छ । भेनालाई सालीहरुले झिस्काउने संस्कृति एवं संस्कारलाई समेट्दै ‘झिल्के भेना’ बोलको यो मिठो कौरा गीत तयार गरिएको छ । रेवत रानामगर र रेशम गुरूङद्धारा निर्मित