सुदृष्टि राई ‘तृतिया तिथिमा’ बोलको तीज गीत लिएर आएकी छन् (भिडियोसहित)
गायिका सुदृष्टि राई ‘तृतिया तिथिमा’ बोलको तीज गीत लिएर आएकी छन् । झापाकी प्रतिभाशाली गायिका सुदिृष्टिको यो पहिलो तीज गी हो । यस गीतमा गायिकाको सुमधुर स्वर सुन्न सकिन्छ । उमेरले सानै भएपनि बहुमुखी प्रतिभाकी धनि सुदृष्टि गायनसँगै नृत्यमा पनि