अर्को सातादेखि नेपाल–अफ्रिका चलचित्र महोत्सव
काठमाडौँ, आगामी सोमबारदेखि ‘सातौं नेपाल–अफ्रिका चलचित्र महोत्सव–२०१८’ हुने भएको छ । नेपाल र अफ्रिकाबीच सांस्कृतिक एवं पर्यटकीय आदानप्रदानका गर्नुका साथै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताइएको छ । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन