‘लभ स्टेशन’मा जमेका प्रदीप–जसिता
अभिनता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ मुख्य भूमिकामा रहेको फिल्म ‘लभ स्टेशन’को नयाँ गीत ‘घाम जुन चाहिँदैन’ सार्वजनिक भएको छ । आगामी २२ चैतबाट रिलिज हुने ‘लभ स्टेशन’ यस गीतमा दीपक शर्माको शब्द संगीत रहेको छ भने स्वर सुगम