अलिसँग दिपशिखाको ‘प्रेमलीला’
नेपाली फिल्म ‘प्रेमलीला’को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म १० फागुनमा सार्वजनिक प्रदर्शनमा आउँदैछ । प्रेमकथामा आधारित फिल्मको ट्रेलरमा प्रेमभित्रको अनेकलिला समेटिएको छ । अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मको ट्रेलरमा नायिका दिपशिखा खड्का र नायक अली खानबिचको मिलन बिछोडलाई प्रमुख