अनमोल र नीता उत्कृष्ट
काठमाडौं, ११ जेठ । ‘डि–सिने अवार्ड’मा अभिनेत्री बसुन्धरा भुषाललाई ‘छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड’ प्रदान गरिएको थियो । बिहीबार राजधानीमा सम्पन्न यस १० औं संस्करणको अवार्डमा अनमोल केसी र नीता ढुंगाना उत्कृष्ट अभिनेता तथा अभिनेत्री घोषित भएका छन् । कार्यक्रmममा फिल्म