अनुप्रस्थ ब्याण्डको ‘अद्वितिय’ (भिडियो)
नेपाली चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’को भिडियो सार्वजनिक भएको छ । व्याण्डको दोस्रो एल्बम ‘ह्वाट टु डु काठमाडौं ?’ मा समेटिएको गीतको भिडियोमा व्याण्डका लिड गायक निरन शाहीले फिचरिङ गरेका छन् । गीतमा सुमनलाल श्रेष्ठको शब्द र सुमनलाल तथा