फोटोसुटबारे तिर्सनासँग गरिएको तातो कुराकानी
मोडल तिर्सना बुढाथोकीले भारतीय ‘नाकाबन्दी’को आलोचना गर्दै हालै फोटोसुट गरिन् । तिर्सनाको हरेक फोटोसुटमा एउटा विशेषता हुन्छ । त्यस्तै, यसपटक उनले करिब तीन महिनायता भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दीको विरोधस्वरुप फोटोसुट गरेकी छन् । जसलाई उनले ‘राष्ट्रवादी कन्सेप्ट’ बताएकी छन्