‘क्रिष्टमस मुड’मा सुपर मोडल इच्छा ! (फोटोफिचर)
मोडल : इच्छा कार्की, द सुपर मोडल नेपाल–२०१६ तस्बिर : शिवलाल श्रेष्ठ, तस्बिर स्टुडियो बागबजार । ‘द सुपर मोडल नेपाल–२०१६’की विजेता हुन् इच्छा कार्की । प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टले पहिलोपटक यस वर्ष आयोजना गरेको ‘द सुपर मोडल नेपाल–२०१६’मा इच्छा विजेता