बलिउड अभिनेत्री सोनम कपूरको ब्वायफ्रेण्ड आनन्द आहूजाले सोसल मिडियामा एक तस्बिर शेयर गरेका छन् । जसमा अभिनेत्री सोनम लण्डनको सडकमा छाता ओढेर हिडिरहेकी छन् । आनन्दले आफ्नो इन्स्टाग्राममा शेयरको गरेको सोनमको तस्बिर मुनि क्याप्सन लेखेका छन्, ‘इन्फिनिट पोटेन्टियालिटी अफ लाईफ ।’
आनन्दले प्राय आफ्नो इन्स्टाग्राममा सोनमकै तस्बिर शेयर गर्छन् । र, प्रेमबारे क्याप्सन लेख्छन् ।
हिजोआज सोनम आनन्दसँग विवाह गर्ने कुराले चर्चामा छिन् । समाचारहरुका अनुसार विवाह समारोह गर्ने स्थान सोनमले नै छनोट गरेकी छन् । सोनम ११ र १२ मेमा जेनेभामा विवाह गर्दैछिन् ।
पछिल्लो समाचारअनुसार आफ्नो विवाहको तयारी गर्नेक्रममा सोनम हिजोआज निकै व्यस्त छिन् । उनको मेहेन्दी, संगीत र विवा सबै हिन्दू रीति–रिवाजअनुसार हुँदैछ ।

सोनम के वेडिंग प्लानर के मुताबिक, वेन्यू के फाइनल हो जाने के बाद कपूर परिवार जेनेवा के टिकट बुकिंग करने में बिजी है. सूत्रों के अनुसार, सोनम और आनंद की शादी को काफी प्राइवेट रखा जाएगा. फंक्शन में करीबन घण्ण् लोग शामिल होंगे.
पिछले साल दिवाली पर खबरें आई थीं कि सोनम और आनंद सगाई करने वाले हैं, लेकिन यह महज अफवाह निकली.
बता दें, आनंद आहूजा दिल्ली बेस्ड फैशन और लाइफस्टाइल एंटरप्नयोर हैं. वे दिल्ली बेस्ड कई फैशन ब्रांड्स के मालिक हैं जिनमें ‘द्यजबलभ’ क्लोदिंग ब्रांड का नाम शुमार है. आनंद अहूजा भारत के पहले शू स्टोर ’वेज(ना‘ज वेज’ के फाउंडर भी हैं.




















