प्रेस युनियनको केन्द्रीय अध्यक्षमा शिव लम्साल निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेस समर्थित संस्था नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदमा शिव लम्साल ७४५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत प्राप्त गरेकी छिन् । युनियनको हेटौँडामा आइतबार सम्पन्न नवौँ महाधिवेशनअन्तर्गतको निर्वाचनमा