खरिपाटीको दुई सय वर्ष पुरानो मन्दिर पुनर्निर्माणको पर्खाइमा
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ५ खरिपाटीस्थित पुरानो ऐतिहासिक कृष्ण मन्दिर पुनर्निमाण हुन नसकेर ओझेलमा परेको छ । लगभग दुई सय वर्षभन्दा बढी पुरानो मानिएको यो मन्दिर भूकम्पपछि कुनै किसिमको जगेर्ना हुन सकेको छैन् । स्थानीय निकायको निर्वाचनपछि