५६४ जना थपिए कोरोना संक्रमित, १ को मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५६४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ४५४ जनामा गरिएको परीक्षणमा ५४६ जना संक्रमित थपिएका हुन् । दुई हजार ७७८ पीसीआर परीक्षणमा ४१८ र एक