मेयर बालेनले भेटे प्रधानमन्त्री देउवालाई, विकासका काममा सहयोग रहने देउवाको आश्वासन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । मेयर बालेनले प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवालाई भेटेका हुन् । सो भेटमा प्रधानमन्त्री देउवाले ५ वर्षको कार्यकालमा पूर्ण समर्थन गर्ने आश्वासन दिएका छन् । भेटमा देउवाले