एक घण्टामै काठमाडौंबाट चितवन पुग्ने द्रुतमार्ग निर्माण गरिने
काठमाडौं । सरकारले काठमाडौं–चितवन द्रुतमार्ग निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । ‘काठमाडौंदेखि चितवनको यात्रा एक घण्टामा गर्नेगरी चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग पहिलो चरणमा निर्माण गर्ने