प्रतिनिधिसभा बैठकको कार्यसूचीमा एक बुँदा थप
काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठकमा एक कार्यसुची थप भएको छ । संघिय संसद सचिवालयले यसअघि सार्वजनिक गरेको सम्भावित कार्यसुची भन्दा थप एक बिषय थपेर नयाँ कार्यसुची सार्वजनिक गरिएको छ । जसअनुसार ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति