मन्त्रीहरूको नाम कांग्रेसले टुंगो लगायो, लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै
बुटवल । सरकार गठन भएको करिब दुई महिनापछि लुम्बिनी प्रदेश सरकारमा जाने मन्त्रीहरूको नाम कांग्रेसले टुंगो लगाएको छ । कांग्रेसले मन्त्रिमरिषद्मा पठाउने व्यक्तिहरूको नाम टुंगो लगाएसँगै मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबारै मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । कांग्रेसले ऊर्जा जलस्रोत तथा