प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरू
काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ । राष्ट्रपति